आज नवरात्रीको पाँचौ दिन, स्कन्दमाता र कात्यायनीको पूजा

हेटौडा न्युज
२५ आश्विन २०७८, सोमबार ०७:५९
;

मकवानपुर । आज स्कन्दमाता र कात्यायनी भगवतीको पूजा आराधना गरिँदै छ ।

नवदुर्गाको पाँचौं दिनमा शक्ति स्वरुपा देवी स्कन्दमाताको पूजाआराधना गरिन्छ भने असोज शुक्ल षष्ठी तिथिमा शक्तिस्वरुपा देवी कात्यायनीको पूजा गरिन्छ ।

स्कन्दमाता भवानीको उपासना एवं आराधना गर्नाले सबै प्रकारको इच्छा पूर्तिको हुने शास्त्रीय कथन रहेको छ । यस्तै, कात्यायनीलाई साहसको प्रतीक मानिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*