दशैं बिदा पछि खुल्यो शेयर बजार

हेटौडा न्युज
३१ आश्विन २०७८, आईतवार १३:३७
;

मकवानपुर । दशैं बिदा पछि आइतबारदेखि शेयर बजार पनि खुला भएको छ ।

नेपाल स्टक एक्सचेञ्जले आइतबारदेखि कारोबार खुला गरेको हो । दशैं बिदा पछि खुलेको बशेयर बजार पहिलो दिन खुला हुना साथ सकारात्मक देखिएको छ ।
कारोबार खुला भएसँगै बढ्ने क्रम शुरु भएको शेयर कारोबार मापक नेप्से परिसूचक २५ मिनेटमा २२ अंक बढीले उकालो लागेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*