भोलि मङ्गलबार मुस्लिम समुदायलाई सार्वजनिक विदा
१ कार्तिक २०७८, सोमबार १७:४४
मकवानपुर । सरकारले भोलि मङ्गलबार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।










