देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ७२ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१३ कार्तिक २०७८, शनिबार १८:१०
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ७२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय १६ पीसीआर परीक्षणमा २ सय ९७ जना र २ हजार ५ सय ९५ एन्टिजेन परीक्षणमा ७५ जना गरी ३ सय ७२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९ सय ११ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*