बस दुुर्घटना हुुँदा १० जना घाइते

हेटौडा न्युज
१४ कार्तिक २०७८, आईतवार १०:२२
;

मकवानपुर । डेल्धुरामा बस दुुर्घटना हुुँदा १० जना घाइते भएका छन् ।

दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको ना ८ ख ६१३२ नम्बरको बस डडेल्धुराको आलितालगाउँपालिका–१ मा दुुर्घटना हुुँदा १० जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) बामदेव गौतमले घाइतेहरूलाई उपचारका लागि धनगढी ल्याइएको जानकारी दिए । उनकाअनुसार बसमा ३२ जना सवार थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*