मकवानपुरमा बेलुकी ८ बजेपछि देउसीभैलो खेल्न नपाईने

हेटौडा न्युज
१६ कार्तिक २०७८, मंगलवार १६:४५
;

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बेलुकी ८ बजे भन्दापछि देउसीभैलो नखेल्न आग्रह गरेको छ ।

मंगलवार एक सूचना जारी गर्दे जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको जोखिम कायमै रहेका कारण स्वास्थ्य मापदण्ड पालना गर्दे चाडपर्व मनाउन आग्रह गरेको छ ।

तिहारमा राती ८ बजे सम्ममात्र देउसीभैलो खेल्न समेत प्रशासन कार्यालयले आग्रह गरेको छ ।

यस्तै प्रशासनले पटकाजन्य पदार्थ किनबेच तथा प्रयोग नगर्न समेत आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*