हेटौंडामा एक पुरुषको शव फेला

हेटौडा न्युज
२९ कार्तिक २०७८, सोमबार १७:०३
;

मकवानपुर । हेटौंडा १० स्थित वनविज्ञान अध्ययन संस्थान फरेष्ट्री  क्याम्पसको जङ्गलमा एक पुरुषको शव फेला परेको छ ।

हेटौंडा बजारको मध्यभागमा रहेको जङ्गलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरीको टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार शवको सनाखत भैइसकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*