प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश राय बर्खास्त

हेटौडा न्युज
३० कार्तिक २०७८, मंगलवार १६:११
;

मकवानपुर । प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गरिएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन् ।

नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले रायलाई बर्खास्त गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*