कानून व्यवसायीहरुमाथि प्रहरीद्वारा बल प्रयोग

हेटौडा न्युज
२ मंसिर २०७८, बिहीबार ११:०५
;

मकवानपुर । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध आन्दोलनरत कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

आज आन्दोलनका क्रममा प्रहरीले सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारीलगायतमाथि प्रहरीले हातपात गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*