विमानस्थलबाट २ किलो सुन बरामद

हेटौडा न्युज
३ मंसिर २०७८, शुक्रबार १३:१४
;

मकवानपुर ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद भएको छ ।

शुक्रबार दुबईबाट आएका दुई यात्रुको साथबाट सुन बरामद भएको हो । विमानस्थ सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार तरल बनाएर सुन ल्याएको देखिएपछि परीक्षणको लागि पठाउने तयारी भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*