एमालेको उपाध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा

मकवानपुर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आइतबार पत्रकार सम्मेलन गरी रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । महाधिवेशनलाई आन्तरिक एकता र समझदारीको थलो बनाउनुपर्ने भएपनि १० बुँदे लागू नहुँदा सम्झदारीमै व्यवधान हुनसक्ने आशंका कायमै रहेको उनले बताए ।