देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ५१ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
७ मंसिर २०७८, मंगलवार १७:१३
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ३ सय १३ जना र १ हजार ४ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ । भने २ सय ७३ जना निको भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*