देशभरका उच्च अदालतमा बारको प्रर्दशन

हेटौडा न्युज
८ मंसिर २०७८, बुधबार १४:५३
;

मकवानपुर । प्रधानन्यायाधीशको राजीनामालाई ‘बटम लाइन’ बनाएर आन्दोलन गरिरहेको नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा प्रर्दशन गरेको छ ।

उपत्यकाको उच्च अदालत पाटनसहित देशभरका १८ उच्च अदालत अस्थायी इजलासमा बारले २ घण्टा कालोपट्टीसहितको धर्ना र विरोध भइरहेको छ ।

एक महिनादेखि सर्वोच्चकेन्द्रित बारको आन्दोलन उच्च अदालतमा विस्तार गरेको हो । उच्च अदालतहरूमा हुने विरोध कार्यक्रमका लागि केन्द्रबाट वरिष्ठ अधिवक्ताहरू खटिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*