युवराज न्यौपानेले सभापतिको उम्मेदवारी फिर्ता लिए, शेखर कोईरालालाई सर्मथन गर्ने

हेटौडा न्युज
२६ मंसिर २०७८, आईतवार ११:५९
;

मकवानपुर । नेपाली काङ्ग्रेसको सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिने भएका छन् ।

उम्मेदवारी फिर्ता लिएर उनले सभापतिका अर्का उम्मेदवार शेखर कोइराला समुहलाई सर्मथन गर्ने भएका हुन् । यसबारे जानकारी गराउन न्यौपानेले पत्रकार सम्मेलन आयोजना गर्दै छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*