दिल्ली–काठमाडौं बससेवा आजदेखि सुरु

हेटौडा न्युज
२९ मंसिर २०७८, बुधबार १२:३०
;

मकवानपुर । दिल्ली–काठमाडौं बससेवा आजदेखि सुरु भएको छ ।

नयाँ दिल्लीस्थित दिल्ली गेटको अम्बेडकर स्टेडियम टर्मिनलदेखि सेवा सुरु भएको हो । उक्त टर्मिनलदेखि केही बसहरु यात्रु लिएर काठमाडौंतर्फ हिँडेका छन् ।

कोभिड–१९ महामारीको कारण बससेवा यसअघि बन्द भएको थियो । बस सेवा सुचारु भएपनि कोभिडको मापदण्ड पालना गरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*