काङ्ग्रेसको सह–महामन्त्रीको पिछडिएको क्षेत्रमा बद्री पाण्डे विजयी, मुख्यमन्त्री शाही पराजित

हेटौडा न्युज
२ पुष २०७८, शुक्रबार १७:५७
;

मकवानपुर । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तरगत सह–महामन्त्रीको पिछडिएको क्षेत्रमा बद्री पाण्डे विजयी भएका छन् ।

शेखर कोइराला पक्षका पाण्डेले २ हजार ४ सय ११ मत प्राप्त गरे । यस्तै देउवा पक्षका जीवनबहादुर शाहीले २ हजार १ सय ३३ मत प्राप्त गरे । पराजित शाही कर्णाली प्रदेशका मुख्यमन्त्री हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*