देशभर पछिल्लो २४ घण्टामा थप २ सय ६४ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१३ पुष २०७८, मंगलवार १८:३२
;

मकवानपुुर । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ६४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ३६ जनाको पीसीआर परीक्षण गर्दा २ सय ४१ जना र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोे छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । भने २ सय ६० जना सङ्क्रमणमुक्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*