प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

हेटौडा न्युज
७ माघ २०७८, शुक्रबार ११:२२
;

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका  नाममा सम्बोधन गर्ने भएका छन् ।

उनले अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन् । सरकार गठन भएको ६ महिना पुगेको सन्दर्भमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन् ।

सम्बोधनको क्रममा सरकारका उपलब्धिबारे प्रधानमन्त्रीले जानकारी दिने उनको सचिवालयले जनाएको छ । नेपाली काङ्ग्रेसका सभापति देउवा पछिल्लोपटक गत असार २९ गते प्रधानमन्त्री बनेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*