थप १० हजार ७ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि

हेटौडा न्युज
७ माघ २०७८, शुक्रबार १६:२०
;

मकवानपुर ।देशभर पछिल्लो २४ घण्टामा थप १० हजार ७ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर २३ हजार ९२ नमुना परीक्षण गर्दा थप १० हजार ७ सय ३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*