थप १२ हजार ८ जनामा कोरोना पुष्टि

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ हजार १ सय ३ नमुनाको पीसीआर परीक्षण गर्दा ९ हजार ४ सय ३२ र ७ हजार ८ सय ६ नमुनाको एन्टिजेन परीक्षण गर्दा २ हजार ५ सय ७६ जनामा सङ्क्रमण पुष्टि भएको हो । भने ८ जनाको मृत्यु भएको छ ।