निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

हेटौडा न्युज
१७ माघ २०७८, सोमबार १६:३०
;

मकवानपुर । राष्ट्रपति विद्यादेवि भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन बुझाएको छ ।

गत माघ १२ गते बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको परिणामसहितको प्रतिवेदन आयोगले बुझाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले राष्ट्रियसभा सभा निर्वाचनको परिणामसँगै वार्षिक प्रतिवेदन बुझाएको हो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*