मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

हेटौडा न्युज
१० फाल्गुन २०७८, मंगलवार १५:३०
;

मकवानपुर । हेटौंडा–फाखेल–काठमाडौं सडकखण्डको इन्द्रसरोवर गाउँपालिका–२ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

काठमाडौंबाट आउँदै गरेको बा५७प ८५७० नम्बरको मोटरसाइकल इन्द्रसरोवर–२ मा दुर्घटना हुँदा चालक ३३ वर्षीय दोर्जे लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल सडकबाट ४०० मिटर तल खसेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*