बनेपामा शङ्कास्पद वस्तु फेला

हेटौडा न्युज
१६ फाल्गुन २०७८, सोमबार १०:०३
;

मकवानपुर । काभ्रेको बनेपामा एउटा शङ्कास्पद वस्तु भेटिएको छ ।

बनेपाको पुल बजारमा शङ्कास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । अहिले पुलबजारको खडकखण्ड बन्द गरिएको छ ।

नो एमसीसी लेखिएको शंकास्पद वस्तु भएको क्षेत्रलाई प्रहरीले सुरक्षा दिएको छ । सङ्कास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*