थप १ सय ८० जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

हेटौडा न्युज
१६ फाल्गुन २०७८, सोमबार १६:५७
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप १ सय ८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार २ सय १८ जनाको पीसीआर परीक्षण गर्दा १ सय १९ जना र ३ हजार १ सय २३ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जना गरी १ सय ८० जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४ सय जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । भने एक जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*