थप १ सय ५८ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

हेटौडा न्युज
१७ फाल्गुन २०७८, मंगलवार १७:२७
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप १ सय ५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार ४ सय ५८ पीसीआर परीक्षणमा ९२ जना र २ हजार ४६ एन्टिजेन परीक्षणमा ६६ जना गरी १ सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३ सय ५४ रहेको छ । भने कोरोना सङ्क्रमणका कारण २ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*