बस दुर्घटना हुँदा १० जनाको मृत्यु

हेटौडा न्युज
२६ फाल्गुन २०७८, बिहीबार ०९:३५
;

मकवानपुर । संखुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । दु

र्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । घटनास्थलमा उद्धारकार्य जारी छ ।
–अनलाईनखबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*