सवारी दुर्घटनामा रेनु दाहाल घाइते

हेटौडा न्युज
१३ जेष्ठ २०७९, शुक्रबार १६:२२
;

मकवानपुर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल दुर्घटनामा घाइते भएकी छन् ।

उनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ । जावलाखेलस्थित स्टाफ कलेज अगाडि उनी चढेको गाडी पोलमा ठोक्किएर दुर्घटना भएको थियो । दाहालको टाउकोमा चोट लागेको छ । उपचारको क्रममा टाउकोमा केही टाँका लगाइएको, अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*