मन्त्रिपरिषदबाट बजेट स्वीकृत

हेटौडा न्युज
१५ जेष्ठ २०७९, आईतवार १५:५५
;

मकवानपुर । मन्त्रिपरिषदबाट आर्थिक वर्ष २०७९÷०८० को बजेट स्वीकृत गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो । मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले नयाँ आर्थिक वर्षको बजेट आइतबार सार्वजनिक गर्दैछ । अपरान्ह ४ बजे बस्ने संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्दैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*