आजबाट कक्षा १२ को परीक्षा सुरु

हेटौडा न्युज
१६ जेष्ठ २०७९, सोमबार ०७:४३
;

मकवानपुर । आजबाट राष्ट्रिय परिक्षा बोर्ड अन्र्तगत कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ ।

बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुँदैछ । परीक्षा बोर्डका अनुसार यो वर्ष करिब चार लाख १५ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*