५० जिल्लामा १२ बर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिइँदै

हेटौडा न्युज
५ भाद्र २०७९, आईतवार १२:०८
;

पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजवाट दिइँदैछ।

दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आजबाट दिन लागिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने २७ भदौं देखी १ असोजसम्म दोश्रो मात्रा खोप सञ्चालन हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*