नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बाढीले बगायो

सुरज पौडेल, चितवन
२४ असार २०८१, आईतवार १२:२७
;

चितवन । नारायणी नदीमा आएको बाढीले नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुलको दुबैतर्फका पिल्लरहरु भत्काउँदा पुल बगेको छ । नगरवन पर्यटकीय स्थलका रुपमा विकसित हुँदै गरेको स्थान हो ।

नारायणी नदीको दुई भंगालोको बीचमा बीपी कोइरालाको शालिकसमेत राखिएको थियो । बर्षाका कारण चितवनका अधिकांश बस्तीहरु डुबानमा रहेका छन् भने हालसम्म १ सय ७१ जनालाई सुरक्षितस्थानमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*