भारतमा झण्डै २ सय जना डाक्टरको मृत्यु
काठमाडौं । भारतमा एक सय ९६ जना डाक्टरको मृत्यु भएको छ । इण्डियन मेडिकल एसोसिएसनले एक सय ९६ जना डाक्टरको मृत्यु भएको भन्दै उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीकोे सुरक्षामा ध्यान दिन आग्रह गरेको छ ।
एसोसिएसनले डाक्टर तथा स्वास्थ्यकर्मीको बेलैमा उपचार हुन नसकेको र उनीहरुका परिवारका सदस्यले पनि उपचारका लागि अस्पतालमा शैया नपाएको उल्लेख गरेको छ ।c







हेटौँडा अस्पतालबाट मेटियो ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान’ 

