काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक १३ गतेका लागि बोलाइएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफल पश्चात सचिवालय बैठक आगामी भदौ १३ गते बोलाउने निर्णय भएको हो ।
सचिवालय बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको बारेका छलफल हुनेछ ।