२ लाख ४५ हजार रकमसहित ४ जुवाडे पक्राउ

हेटौडा न्युज
९ भाद्र २०७७, मंगलवार १३:५६
;

कैलाली । २ लाख ४५ हजार रकमसहित ४ जुवाडे पक्राउ परेका छन् । धनगढी उपमहानरगपालिका ३, बडराबाट तास खेलिरहेको चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २ लाख ४५ हजार ५ सय रुपैयाँ र ८ गड्‍डी तास बरामद भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*