बढ्यो सुनको मूल्य

१६ भाद्र २०७७, मंगलवार ११:२२

काठमाडौं । सुनको मूल्य एकैदिन ९ सयले बढेर ९८ हजार ४ सयमा कायम भएको छ ।
सोमबार सुन प्रतितोला ९७ हजार ५ सयमा कारोबार सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर आज १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।