पेरिस । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्ना तीन खेलाडी कोराना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यसमध्ये एक खेलाडी ब्राजिली स्टार नेयमारमा पनि कोरोना पुष्टि भएको छ ।
पीएसजीले भनेको छ, ‘हाम्रा तीन खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।’
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *