झिंगा मार्न खोज्दा घर नै ध्वस्त

हेटौडा न्युज
२३ भाद्र २०७७, मंगलवार १७:५४
;

काठमाडौं । हैरान पार्ने गरी वरपर उडिरहेको एउटा झिंगा मार्ने क्रममा फ्रान्सको डोर्डोग्ने शहरमा एक पुरुषले आफ्नो घरमा विस्फोट गराउन पुगेका छन् ।

करिव ८० वर्षीय नाम नखुलाइएका ति वृद्धले झिंगा मार्न विद्युतीय किटनाषक यन्त्र प्रयोग गर्ने क्रममा ग्यास चुहएर विस्फोट भएको थियो ।

स्थानिय संचार माधयमले ति वृद्धलाई सो दुर्घटनामा सामान्य चोट पटक मात्र लागेको तथा घर बस्नै नहुने गरी ध्वस्त भएको जनाएका छन् । तर त्यो झिंगा मारिए वा मारिएन भन्ने स्पष्ट भएको छैन ।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*