उपत्यकामा ५ सय ९७ जना कोरोना संक्रमित थपिए

हेटौडा न्युज
२८ भाद्र २०७७, आईतवार १६:४४
;

काठमाडौं । काठमाडौं उपत्यकामा ५ सय ९७ कोरोना संक्रमित थपिएका छन् । यो सँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ४सय ८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*