गाडीको ठक्करबाट १८ वर्षीय युवकको मृत्यु

हेटौडा न्युज
२ आश्विन २०७७, शुक्रबार १२:०३
;

दाङ । दाङको राप्ती गाउँपालिका–८ पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

गाडीको ठक्करबाट गढवा गाउँपालिका–३ का १८ वर्षीय प्रकाश कुँवरको मृत्यु भएको हो ।

ठक्कर दिने गाडीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*