काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भइरहेको छ ।
छलफलको विषय के हो भन्नेबारे दुवै निकट स्रोतले थाहा नभएको बताएका छन् । मन्त्रिपरिषद् बैठक १२ बजे बोलाइएको एक मन्त्रीले बताएका छन् ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *