नखानु हार नामक गित सार्वजनिक

हेटौडा न्युज
२८ आश्विन २०७७, बुधबार १६:४४

मकवानपुर । नखानु हार नामक गित युट्युव मार्फत सार्वजनिक भएको छ । आत्महत्या विरुद्धका शब्द हरु समेटिएको नखानु हार नामक गित गत असोज २४ गते सार्वजनिक गरिएको हो ।

‘जिन्दगी भनेको एउटा संघर्ष हो तेसैले जहाँ संघर्ष हुन्छ त्यहाँ अबस्य सफलता पाईन्छ । प्रयास गरियो भने जिन्दगीमा अवस्थ सफल भइन्छ ।’ जस्ता सन्देश बोकेको सो गितमा चिल नामक युट्युवबाट सार्वजनिक गरिएको हो ।

चिल एक्स र सुरक्षा ढकालको स्वर रहेको सो गितमा आदर्श पराजुलीको निर्देशन तथा सम्पादन रहेको छ । सोनु बस्नेतको मुख्य अभिनय रहेको सो गितमा प्रशिद्ध भेटवाल र सुप्रिम चौलागाँईको अभिनय रहेको छ । गितको छायङ्कन शेखर दाहाल र आदिल अन्सारीले गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*