आगामी चुनावसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्ने प्रचण्डको प्रस्ताव

हेटौडा न्युज
३० श्रावण २०७८, शनिबार १६:०२
;

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी निर्वाचनसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्ने बताएका छन् ।

शनिबार शुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले ८ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव पेश गरेका छन्, जसमा गठबन्धनलाई चुनावसम्म कायम राख्नुपर्नेमा जोड दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*