विरोध खतिवडालाई मन्त्री बन्न ३० वर्ष पर्खनुपर्‍यो

हेटौडा न्युज
२२ आश्विन २०७८, शुक्रबार १७:५१
;

मकवानपुर । मकवानपुर जिल्लाबाट निर्वाचित सांसद विरोध खतिवडा देउवा नेतृत्वको सरकारको स्वास्थ्य मन्त्री बनेका छन् ।

२०३५ मा अनेरास्ववियूको काठमाडौं जिल्ला अध्यक्ष भएर राजनीतिमा प्रवेश गरेका खतिवडा मकवानपुरमा २०४८, २०५१ र २०५६ मा निर्वाचित भएका थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नमबर २ बाट निर्वाचित खतिवडा लामै समय संसाद भए पनि हाल आएर मात्रै स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी सम्महाले मौका पाएका छन् ।

२०१७ सालमा मकवानपुरमा जन्मिएका उनी पञ्चायत र राजतन्त्रविरुद्धको आन्दोलनमा १२ पटक जेल र हिरासतमा पुगेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*