लकडाउन उल्लंघन गरेको अभियोगमा ज्ञानेन्द्र शाही पक्राउ 

हेटौडा न्युज
३० बैशाख २०७७, मंगलवार २०:२६
;

लकडाउन उल्लंघन गरेको अभियोगमा ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । मंगलबार दिउँसो उनलाई काठमाडौंस्थित थापाथलीबाट पक्राउ गरिएको हो ।

भारतले नेपालको भुमि मिचेर सडक निर्माण गरेको विरोधमा प्रदर्शन गर्न निस्केका ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरी पुलिस क्लबमा राखेको छ ।

त्यस्तै मंगलबार मात्रै सीमाको विषयलाई लिएर काठमाडौंका विभिन्न स्थानमा विरोध गर्न निस्केका ६५ जनालाई नियन्त्रणमा लिएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*