रञ्जु दर्शनासहित आधा दर्जन युवा पक्राउ  

हेटौडा न्युज
३० बैशाख २०७७, मंगलवार २०:५३
;

लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोधमा नाराबाजी गर्न नपाउदैँ विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शनासहित आधा दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ ।

केही पम्प्लेटसहित माइतीघर मण्डलाअघि जम्मा युवाहरुलाई नाराबाजी गर्न नपाउँदै प्रहरीले पक्राउ गरेर महेन्द्र पुलिस क्लवमाल्याएको नेतृ दर्शनाले बताएकी छिन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*