पेस्तोलसहित एक युवक पक्राउ 

हेटौडा न्युज
९ पुष २०७६, बुधबार १८:२२
;

प्रहरीले  एक युवकलाई पेस्तोलसहित पक्राउ गरेको छ । मंगलबार रामेछापको मन्थली नगरपालिका–१३ का ३५ वर्षीय रोशन बर्देवालाई काठमाडौंको बालुवाखानीबाट प्रहरीले  फक्राउ गरेको हो ।

काठमाडौंको चुनीखेलमा बस्दै आएका बर्देवा भगौडा सेना रहेको महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक केदार प्रसाद ढकालले जनकारी दिए ।

बर्देवामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*