कुकुरहरुले गुलाब दिएर यसरी मनाए भ्यालेन्टाइन डे, भिडियो भयो भाईरल

१४ फेब्रुअरीमा सारा विश्वभरि नै भ्यालेन्टाइन डे मनाइयो । यो दिन प्रेम गर्ने जोडीहरुका लागि एकदमै स्पेशल दिन पनि हो । तर सोशल मिडियामा एउटा भिडियो अहिले अत्याधिक भाइरल भईरहेको छ ।
भिडियोमा एक जोडी कुकुरले प्रेम दिवस भव्य तरिकाले मनाएका छन् । उक्त भिडियो Humor And Animals नामको ट्विटर पेजबाट सार्वजनिक भएको छ ।
भिडियोको क्याप्सनमा ‘लव इन द इयर’ लेखिएको छ । उक्त भिडियो अहिले सामाजिक सञ्जालहरुमा अत्याधिक भाइरल भईरहेको छ । एजेन्सी
https://www.patrika.com/hot-on-web/dogs-celebrate-happy-valentine-day-video-goes-viral-5781157/











