आम्मा! सुन भाउ अहिले सम्मकै मंहगो, कायम गर्यो नयाँ रेकर्ड

हेटौडा न्युज
७ फाल्गुन २०७६, बुधबार १८:०४
;

नेपाली बजारमा सुनको भाउले बुधबार नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार सम्म प्रतितोला ७६ हजार ७ सय रुपैयाँ कायम भएको छापावाल सुन आज प्रतितोला ७७ हजार १ सय रुपैयाँ भएर नयाँ रेकर्ड कायम गरेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी महासंघका अनुसार मंगलबार प्रतितोला ७६ हजार ४ सय रुपैयाँले कारोबार भएको तेजाबी सुन पनि आज प्रतितोला ७६ हजार ८ सय रुपैयाँले कारोबार भईरहेको  महासंघले जनाएको छ ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*