कोरोना भाईरसको उत्पति अमेरिकाबाट भएको सनसनीपूर्ण खुलासा

हेटौडा न्युज
२३ फाल्गुन २०७६, शुक्रबार २३:५८
;

एक जापानी सञ्चारमाध्यमले कोरोना भाइरसको उत्पत्ति अमेरिकामा भएको आशंका गरेको छ । गत वर्षको जाडो याममा अमेरिकामा १४ हजार मानिसहरु इन्फ़्लुएञ्जाको प्र’कोपबाट मरेको आं’कडा प्रस्तुत गर्दै ‘असहि कर्पोरेसन अफ जापान टिभी’ले सम्भवतः असावधानीको कारणले त्यसैबाट कोही संसर्गमा आएको हुनुपर्ने अनुमान गरेको छ ।

यो समाचार अहिले चिनियाँ सामाजिक सञ्जालमा व्यापक मात्रामा फैलिएको छ । अमेरिकी सरकार उक्त इन्फ़्लुएञ्जाको पहिचान र रोकथाम गर्न असफल रहेकाले त्यसले महामारीको रुप लिएको हुनसक्ने सो समाचारमा जनाइएको छ ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published.


*