विश्वका १ सय १९ देशमा पुग्यो कोरोना भाईरस,  ४ हजार भन्दा बढीको मृत्यु, १ लाख भन्दा बढीमा संक्रमण  

हेटौडा न्युज
२८ फाल्गुन २०७६, बुधबार १६:४५
;

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको ११९ देशमा पुगेको छ । चीनको वुहानबाट शुरु भएको यो भाइरस अहिले युरोपका मुलुकहरुमा तीव्र रुपमा फैलिएको छ ।

कोरोनाकै कारण अहिलेसम्म ४ हजार २ सय ९५ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना संक्रमितको संख्या १ लाख १९ हजार १ सय ७९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*